बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सभापति देउवाद्धारा उपाध्यायलाई केन्द्रीय सदस्यमा मनोनित
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, साउन १६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा पराजित महालक्ष्मी उपाध्याय डिनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन  र परिमार्जन सहित मिलाइएको रूपमा) को बमोजिम केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस कार्यालय सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, साउन १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्