site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जन्ती गएका युवकको कुटपिटबाट मृत्यु, १२ जना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

गोरखा । गोरखामा अपरिचित समूहको कुटपिटबाट एकजनाको ज्यान गएको छ । पालुङटार नगरपालिका–४ स्थित कुमाल गाउँमा अपरिचित समूहको कुटपिटबाट राईनासकोट नगरपालिका–४ अल्काटारका ३५ वर्षीय बिष्णु बहादुर कुमालको ज्यान गएको हो । 

कुटपिटबाट गम्भीर घाइते भएका कुमालको स्थानीय तेज मेडिकल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लैजाँदै गर्दा मृत्यु भएको हो । सोही ठाउँस्थित जन्ती गएका कुमाललाई बेहुली लिएर फर्कने क्रममा स्थानीय युवाहरुको समूहले मादक पदार्थ सेवन गरी कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । युवती जिस्क्याएको निहुँमा कुटपिट भएको बताइएको छ । प्रहरीले कुटपिटमा संलग्न शंकास्पद पालुङटार नगरपालिका–५ बस्ने १२ जनालाई पक्राउ गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय