site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्याम्समा उपकुलपति नियुक्त गर्न कर्मचारीको दबाब 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार महिना वित्दा पनि  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारी नियुक्ति नगरेको भन्दै प्रतिष्ठान अन्तर्गतको कर्मचारी युनियनले तत्काल उपकुलपति नियुक्त गर्न माग गरेको छ । 

युनियनले प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट गठित कमिटीको सिफारिसमा परेका उम्मेदवारमध्येबाटै अविलम्ब उपकुलपति नियुक्त गनुपर्ने माग गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

युनियनका सचिव दिपक मुडभरीले उपकुलपति नियुक्तिपश्चात् बाँकी पदमा कम्तीमा ५० प्रतिशत प्रतिष्ठानतर्फ कार्यरत कर्मचारीबाट नै नियुक्ति हुनुपर्ने जनाएका छन् । उनले लामो समयदेखि प्रतिष्ठान नेतृत्वविहीन हुँदा प्रतिष्ठानबाट हुने सेवाप्रवाह, दैनिक कामकाज, पठन–पाठन, एक्सरेका सामान खरिद लगायतमा प्रत्यक्ष असर पुगेको जनाएका छन् । 

उपकुलपतिमा डा. डिएन साह,   डा. ढुण्डीराज पौडेल र डा. अजित रायमाझी समेत तीन जनाको  नाम करिब डेढ महिना अघि स्वास्थ्य मन्त्रालयबाट गठित समितिले सिफारिस गरेर प्रधानमन्त्री कार्यालयमा पठाएकोमा तीन मध्ये एक जना नियुक्त हुनुपर्नेमा अहिले सम्म हुन सकेको छैन । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय