site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गायिका कोमल ओली राप्रपामा प्रवेश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायिका तथा सञ्चारकर्मी कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमबार पशुपतीसमशेर राणा र कमल थापा नेतृत्वको राप्रपाबीचको एकता घोषणा सभामा ओली औपचाररिक रुपमा राप्रपामा प्रवेश गरेकी हुन् ।
उनलाई कमल थापा र पशुपतीसमशेर राणाले माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७३  १५:४७
प्रतिक्रिया दिनुहोस्