बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
गायिका कोमल ओली राप्रपामा प्रवेश
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, मंसिर ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । गायिका तथा सञ्चारकर्मी कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमबार पशुपतीसमशेर राणा र कमल थापा नेतृत्वको राप्रपाबीचको एकता घोषणा सभामा ओली औपचाररिक रुपमा राप्रपामा प्रवेश गरेकी हुन् ।
उनलाई कमल थापा र पशुपतीसमशेर राणाले माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

 

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्