बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमाले संविधान संशोधनको पक्षमा छैन : नेपाल
KNP nepal
KNP nepal
बाह्रखरी - सोमबार, मंसिर ६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

नेपालगन्ज । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अाफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन् । प्रेस चौतारी, बाँके शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने,  “संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन ।”

एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको र कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै नसक्ने बताए ।

रासस

Nepal Investment bank
Nepal Investment bank
सोमबार, मंसिर ६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्