देश

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ कोरोना संक्रमित थपिएका छन् ।
एक हजार ४२९वटा नमुना परीक्षण गर्दा २४जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज तीनजना संक्रमणमुक्त भएका छन् ।
योसँगै सक्रिय संक्रमितको संख्या ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १७:२२
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग