site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रधानको ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि तथा कथाकार रीतादेवी प्रधान जोशी रुमाठद्वारा लिखित कविताकृति ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक भएको छ । 

पाँचौ अन्तर्राष्ट्रिय अनेसास च्याप्टर तथा महिला सम्मेलनको अवसरमा बोष्टनमा आयोजित कार्यक्रममा साहित्यकार गोवद्र्धन पूजा, उपन्यासकार कृष्ण धरावासीलगायतले उक्त कृति सार्वजनिक गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा तीर्थराज अधिकारीले रीतादेवीका कविताहरू समाज रुपान्तरणका लागि सकारात्मक भएकोे बताए ।

कृतिकार प्रधानले विदेशमा बसेका नेपाली र नारीहरूको संघर्षबाट प्रभावित भएर आफूले कविता लेखेको बताइन् । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC