site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटनगरमा नेपाल–भारत साहित्य महोत्सव सुरु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विराटनगरमा तीनदिने नेपाल–भारत साहित्य महोत्सव सुरु भएको छ ।  विराटनगर महानगरपालिकाले भारत मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीसँग सहकार्य गर्दै महोत्सव आयोजना गरेको हो । 

महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहेका साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । उक्त अवसरमा विभिन्न कृति सार्वजनिक गरिने पनि जनाइएको छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विचार राखे । महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धनमा महानगरपालिकाले काम गर्दै आएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC