site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुकथामा विलोम अभियानको थालनी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । लघुकथा क्षेत्रमा क्रियाशील स्रष्टाहरूले नयाँ अभ्यास गर्दै ‘विलोम’ अभियानको पहिलो श्रृङ्खला सम्पन्न गरेका छन् ।

लघुकथाकामा कलम चलाउने स्रष्टा विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा थालिएको ‘विलोम’मा नेपाली लघुकथाका सर्जकहरूसँग भेटवार्ता र संवाद गरिने जनाइएको छ । 

हालै पहिलो भेटघाटमा अग्रज लघुकथाकार, कवि एवम् सडक नाटकका अभियन्ता अशेष मल्लसँग लघुकथा केन्द्रित कुराकानी गरिएको जनाइएको छ । वार्तामा लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयतालगायतका विषयमा चर्चा गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro