site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्धको निवेदनमा भोलि सुनुवाइ हुँदै 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नाबालिग किशोरी बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनको पेसी शुक्रबारका लागि तोकिएको छ । 

सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले सो निवेदनमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

"भोलि हामी सरकारी वकिलको तर्फबाट मात्र बहस हुन्छ । त्यसपछि अदालतबाट विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी हुन्छ । त्यसपछि मात्र दुवै पक्षको उपस्थितिमा विषय वस्तुमा बहस हुनेछ," रेग्मीले बताए । 

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिग बालिकालाई जबरजस्तीकरणीको मुद्दा विचाराधीन छ । जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशलाई उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement