site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।  
स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।  
उक्त पार्टीले शुक्रबार विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले प्रदेशको विभाजनपछि मात्रै गाउँपालिका र नगरपालिकाको विषयमा टुङ्गो लगाउन सहज हुने बताए ।  
अहिले अड्केको विषय संविधान संशोधन भएकाले छिटै यो प्रक्रिया अघि बढ्ने उल्लेख गर्दै उनले मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा आफ्नो पार्टीले संविधानसभाको निर्वाचन हुनुभन्दा पहिले नै राखेको जानकारी दिए । अहिले संविधान संशोधनको प्रस्ताव आएपछि सोही विषयमा पहिलो छलफल हुने उनको भनाइ थियो ।रासस 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro