site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चितवन । नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा आज बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएर दूध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।

नारायणगढबाट पोखरा जाँदै गरेको बा४ख ६९५३ नम्बरको दूध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना७ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकबाट एकसय मिटर तल त्रिशूली नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको चितवन प्रहरीले जनाएको छ ।  

मृत्यु हुनेमा ट्यांकर चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो । मृतकमध्ये चालक नवलपरासीका सन्तकुमार कुमालको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय