site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बराह शिखर हिमाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमाल । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाईमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । तस्बिर : सन्तोष गौतम / रासस

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्