site stats
बाह्रखरी :: Baahrakhari
देश
जयपृथ्वी राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गको बझाङखण्ड पहिरोले अवरुद्ध भएको हो । 

आज बिहान साढे ५ बजे बझाङ छबिसपाथीभेरा गाउँपालिका–१  बालुवाटार र जयपृथ्वी नगरपालिका–७ तमैल, माल्लाभिरस्थित जयपृथ्वी राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्