site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुईवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठक दिउँसो १ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ११ बजे समितिको बैठककक्ष सिंहदरवारमा बस्नेछ । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्