site stats
बाह्रखरी :: Baahrakhari
देश
भीरबाट लडेर महिलाको मृत्यु

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शुक्रबार बिहान ८ बजेतिर घरनजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । 

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छन् । रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्