site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य १०० रुपैयाँले घट्यो
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको दुईहजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्