अर्थ व्यवसाय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा खेलकुदतर्फ उल्लेखनीय बजेट बढाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा तथा खेलकुदतर्फ कुल ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरिएको जनाएका हुन् ।
यसअघि सरकारले आर्थिक वर्ष २०८१/८२ मा खेलकुदमा कुल तीन अर्ब ५० करोडको बजेट दिएको थियो ।
यसअघि आर्थिक वर्ष २०७६/७७ मा सरकारले तीन अर्ब ९९ करोडको बजेट ल्याएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:२९
प्रतिक्रिया दिनुहोस्