site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक वर्ष २०८२/८३ को बजेटका यस्ता छन् उद्देश्य
Argakhachi Cement Island Ad

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटका उद्देश्य प्रस्तुत गरेका छन् । 
 
यस्ता छन् बजेटका उद्देश्य:– 

क) उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी निवारण गर्ने ।  
ख) उद्यमशील विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
ग) आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । 
घ) सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
ङ) गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्