site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजेट भाषण सुरु
Argakhachi Cement Island Ad

काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) भाषण सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संयुक्त संसद्मा बजेट प्रस्तुत गरिरहेका छन् । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्