राजनीति
मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । आगामी वर्षको राजस्व र व्ययको अनुमान (बजेट) पारित गर्न बैठक बसेको हो । दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्