site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कानुनमन्त्री र वनमन्त्रीलाई दायाँबायाँ राखेर गृहमन्त्रीको पत्रकार सम्मेलन
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेका छन् । कानुनमन्त्री, वनमन्त्री र पार्टी संसदीय दलका प्रमुख सचेतकलाई साथमा राखेर उनले पत्रकार सम्मेलन गरेका छन् ।

उनले आफूमाथि उठेका विषयमा सदनमा राख्न खोजेका थिए । तर, सदन सञ्चालनको अवस्था नभएपछि पत्रकार सम्मेलनमार्फत राख्न खोजेको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्