site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति

काठमाडौं । पिपुल्स पावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीको हाल कायम चुक्तापुँजीको प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद सेयर निष्कासन गर्न शुक्रबार अनुमति दिएको हो ।

बोर्डले अनुमति दिएसँगै कम्पनीले आफ्ना सेयरधनीलाई ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १४:०६
प्रतिक्रिया दिनुहोस्