देश

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २०८ जना प्रहरी नायव निरीक्षक (सई)को बढुवा तथा पदस्थापन गरेको छ ।
कार्यालयको मानवस्रोत विकास विभाग नक्सालले वैशाख २१ गतेदेखि लागु हुने गरी जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक (सई)हरूको पदस्थापन गरेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ २१:३१
प्रतिक्रिया दिनुहोस्