site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्वाइस अफ नेपालका विजेता पाण्डेलाई क्लोजअपद्वारा एक लाख पुरस्कार

काठमाडौं । क्लोजअपले ‘भ्वाइस अफ नेपाल सिजन ६ का विजेता’ प्रोशेष पाण्डेलाई एक लाख रूपैयाँ पुरस्कार प्रदान गरेको छ । सो पुरस्कार  युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी  सचिव गोविन्द शाहीले प्रदान गरेका हुन् ।

यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धीमा रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य थिए ।

क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ ।

“क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल सिजन जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,”  क्लोजअपका प्रतिनिधिले बताए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro