अर्थ व्यवसाय

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आय बढेर औसत १५ सय १७ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
गत वर्ष प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो । एक वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलर मात्र बढेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १४ सय १० डलर थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२ १४:५९
प्रतिक्रिया दिनुहोस्