साहित्य

प्रतिक्रिया दिनुहोस्
दीपक सापकोटा
बुवा
आँटिलो साथ
दह्रो आत्मविश्वास
मार्गदर्शक ।
आमा
सृष्टिकी स्रोत
मायाले ओतप्रोत
जीवन ओत ।
श्रीमती
सम्बन्ध खास
निरन्तरता स्रोत
साथ, संवेग ।
सन्तान
आफ्नै सिर्जना
असीमित तिर्सना
प्रेमोपहार ।
परिवार
माया छहारी
अभेद्य यो कवच
एउटै आत्मा ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com