site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निषेधित क्षेत्र तोडेर गिरफ्तारी दिने रणनीतिमा राप्रपा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजानन्त्र पार्टी (राप्रपा) विभिन्न ठाउँको निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन गर्ने तयारीमा रहेको छ । 

राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग गर्दै आइतबार प्रदर्शन गर्न लागेको हो । तर, ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा पुगेको हो ।

प्रहरी अधिकारीका अनुसार विजुलीबजारतर्फबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कमान्डमा केही नेता निषेधित क्षेत्र तोड्ने तयारीमा आउँदै छन् ।

बालुवाटार क्षेत्रको निषेधित क्षेत्र तोड्नेगरी प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केही नेता तथा कार्यकर्ताले तयारी गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro