site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार (वैशाख ४) दिउँसो काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल गरिनेछ । बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरण)लगायत विषय छलफलका एजेन्डा रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro