site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भाषा हराउन थाले समाज कमजोर र बिखण्डित हुन्छ : देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् । उनले भाषा हराउन थाले समुदाय तथा समाज कमजोर र बिखण्डित हुने जिकिर गरे ।

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए ।

संसारभरका मान्छेहरू आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरूलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro