site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालाजु औद्योगिक क्षेत्रमा आगलागी (भिडियोसहित)

काठमाडों । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार (चैत ३०) आगलागी भएको छ । हाल जुद्ध वारुणयन्त्रका तीन दमकल उक्त क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र वारुणयन्त्रका तीन दमकल घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन । रासस

भिडियो हेर्नोस्–

भिडियो : हिमालयन टेलीभ्वाइस ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro