site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कसैलाई छाडिँदैन, कानुनबमोजिम कारबाही हुन्छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादी आन्दोलनका बेला अराजक गतिविधिमा संलग्न कसैलाई पनि नछाडिने बताएका छन् । 

संघीय संसद्को राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजक को हो र घटना कसरी भएको हो भन्ने थाहा पनि थाहा भएको भन्दै दोषीमथि कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।  

“आयोजक को हो थाहा छ, उक्साहट कसरी भयो थाहा छ,” उनले भने, “यो नितान्त आपराधिक घटना हो । यसलाई राजनीतिक घटनामा हेरर न्यायिक आयोगको कोणमा पुग्यौँ भने गलत हुन्छ ।”
 
तीन्कुने घटनाको निष्पक्षतापूर्वक अनुसन्धान बढेको रअपाधजन्य रूपमा नै लिएर अघि बढेको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro