site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विश्वप्रकाशको प्रश्न– दुई युवाको ज्यान जाँदा ‘दुःखी भएका छौँ’ भन्न नसक्ने कस्तो राजा खोजेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'संवेदनाहीन' भनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा शर्माले 'मानवीय संवेदना नएभका' पूर्वराजा शाहको पक्षमा लागेकाहरूमाथि पनि प्रश्न उठाए ।

“तीनकुनेमा एकजना श्रमजीवी पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर हत्या गरियो । अर्का श्रमजीवी सविन महर्जनको पनि त्यही ज्यान गयो,” शर्माले भने, “त्यसरी आफ्नै उक्साहटमा भएको पदर्शनमा नागरिकको ज्यान जाँदा दु:खी भएका छौँ, दु:खी भइबक्सेका छौँ भन्न पनि नसक्ने कस्तो संवेदना ?”

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro