site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासंघले भन्यो– हिंस्रक घटनाबाट ठूलो क्षति पुग्यो, क्षतिपूर्ति चाहियो
शुक्रबार राजावादीले तीनकुनेमा तोडफोड गरेको भवन ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राजावादी पक्षको आन्दोलनका कारण व्यवसायीहरूको सम्पत्तिमा क्षति पुगेको भन्दै यसको क्षतिपूर्ति माग गरेको छ । 

महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीको पेसा व्यवसाय गर्न पाउने अधिकार हनन् भएको बताएको छ । निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने गरेको आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधि निन्दनीय भएको महासंघले जनाएको छ । 

कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति महासंघले घोर निन्दा र भर्त्सना गरेको छ ।

महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह समेत गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro