site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईं चढेको गाडीले तोड्यो निषेधित क्षेत्र

काठमाडौं । राजावादीको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं चढेको गाडीले निषेधित क्षेत्र तोडेको छ । प्रसाईं भने पक्राउ परेका छैनन् । 

तीनकुनेबाट निषेधित क्षेत्र तोडेर प्रसाईं चढेको गाडी बानेश्वरतर्फ गुडेको थियो । 

यसैबीच, राजावादीको प्रदर्शन तितरवितर भएको छ । प्रहरीले प्रर्दशकारीमाथि अश्रुग्यास प्रहार गरेपछि प्रर्दशनकारी तितरवितर भएका हुन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले प्रदर्शन तितरवितर पार्न निरन्तररुपमा अश्रुग्यास प्रहार गरिहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro