site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, बैंककसम्म धक्का महसुस

काठमाडौं । थाइल्यान्ड र म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । समाचार संस्था एपीका अनुसार अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड सेन्टर फर जियोसाइन्सले भूकम्पको केन्द्रविन्दु म्यानमारमा रहेको बताएका छन् ।

एपीका अनुसार थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ । त्यहाँका धेरै भवन खाली गराइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले ७.७ म्याग्निच्युडगको भूकम्प गएको बताएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उदृत गर्दै भूकम्पको तीव्रता ७.९ म्याग्निच्युड रहेको जनाएको छ । (बीबीसीबाट)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro