site stats
बाह्रखरी :: Baahrakhari
देश
म्याग्दीमा पहिरो, बेनी–दरवाङ सडक अवरुद्ध
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । म्याग्दीमा बेनी–दरवाङ सडकखण्ड अवरुद्ध भएको छ । मालिका गाउँपालिका–६, बांगेपहिरोमा पहिरो खसेको हो ।

शनिबार (असार १४) बेलुका करिब ७ बजे ढुंगामाटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्