site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीनारायणदेखि नरहरिनाथसम्मका पोस्टर बोकेर प्रदर्शनमा उत्रिए राजावादी (तस्बिरहरू)

काठमाडौं । राजतन्त्र पक्षधरले आज (चैत १५) काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न स्थानबाट उनीहरूले र्‍याली निकालेका छन् ।

राजावादीलाई सभाका निम्ति काठमाडौंको तीनकुनेमा स्थान उपलब्ध गराइएको छ । सभाअघि उनीहरूले जुलुस निकालेका हुन् ।

जुलुसमा सहभागीले ‘राजा आऊ देश बचाऊ’, ‘नारायणहिटी खाली गर्’लगायत नारा लगाएका छन् । उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र शाह, योगी नरहरिनाथका तस्बिरअंकित पोस्टर पनि प्रदर्शन गरेका छन् ।

थप तस्बिर हेर्नोस्–

r-(12)-1743147360.jpg

r-(14)-1743147359.jpg

r-(17)-1743147358.jpg

r-(16)-1743147358.jpg

r-(20)-1743147356.jpg

r-(21)-1743147356.jpg

r-(19)-1743147357.jpg

r-(18)-1743147357.jpg

r-(1)-1743147438.jpg

r-(3)-1743147437.jpg

r-(2)-1743147437.jpg

r-(5)-1743147436.jpg

r-(4)-1743147436.jpg

r-(7)-1743147435.jpg

r-(6)-1743147435.jpg

r-(9)-1743147434.jpg

r-(11)-1743147433.jpg

r-(10)-1743147433.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १३:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro