site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भए खबर गर्न काठमाडौं महानगरको आग्रह
दिउँसो प्रदर्शन हुने भएपछि बिहानैबाट खाली भएको काठमाडौंको सडक ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईईका विद्यार्थीलाई गन्तव्यमा पुग्न समस्या भएर खबर गर्न आग्रह गरेको छ । 

काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरपालिकाभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो । 

महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताएको छ । 

महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ । 

समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro