site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गहुँ काट्न हातेट्याक्टर

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ विष्णुनगरमा हातेट्याक्टरको सहायताले गहुँ काट्दै किसान । पछिल्ला वर्षहरूमा बढ्दो कृषियन्त्रको प्रयोगले किसानलाई खेती गर्न सहज भएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्