site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करिब आठ लाख ६ हजार रुपैयाँबराबरको मोबाइलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको छ ।
    
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट विशेष सूचनाका आधारमा खटिएको सुरक्षा फौजले भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको इयरबड २ सय ९७ थान, मोबाइलका टेयम्पर ग्लास २ हजार थान र २ हजार थान इयरफोन बरामद गरेको हो ।
    
बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  २१:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro