site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले भन्यो– कुलमानसम्बन्धी निर्णय सुशासनसँग जोडिएको छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सुशासनसँग जोडिएको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

“यो सुशासनसँग जोडिएको विषय हो । हरेक विषयमा हामी व्यापारी होइनौँ, नाफा– नोक्सान हेरिएको हुँदैन,” उनले भने । सडकमा भइरहेको विरोधका सम्बन्धमा उनले भने, “लोकतन्त्रमा मान्छे सडकमा निस्किइहाल्छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro