site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् प्राधिकरणको भरतपुर वितरण प्रमुख कुटिए 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरिएको छ । केन्द्रको डिजिटल बोर्ड ‘ह्याक’ गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको भन्दै उनका समर्थक कुटपिटमा उत्रिएका हुन् ।

मंगलबार (चैत १२) एक समूहले कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेको वितरण केन्द्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

सोमबार (चैत ११) त्यहाँको डिजिटल बोर्ड ह्याक गरी ‘केपी ... छोड’ लेखिएको थियो ।

सोही विषयमा मंगलबार बिहान करिब १० बजे ३५/४० जनाको समूहले प्रमुख श्रेष्ठमाथि हातपात गरेर कार्यालय समेत तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।

asdfamg-1742894912.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro