site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जामन्त्रीको पुतला दहन, प्रहरीले गर्‍यो हस्तक्षेप (तस्बिरहरू)
तस्बिर : अशोक थापाको फेसबुकबाट ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पुतला दहन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनको अगुवाइमा उनको पुतला जलाइएको हो ।

मंगलबार (चैत १२) काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि उनको पुतला जलाइएको थियो । विद्यार्थीले सरकारको विरोधमा नाराबाजी समेत गरे ।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई जिम्मेवारीमुक्त गरिएको हो । विभिन्न क्षेत्रका व्यक्तिले उक्त निर्णयको विरोध गरेका छन् ।

थप तस्बिर हेर्नोस्–

a5-1742878930.jpg

a6-1742878931.jpg

a7-1742878931.jpg

a3-1742878930.jpg

a4-1742878930.jpg

a1-1742878929.jpg

a2-1742878929.jpg

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro