site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

काठमाडौं । नारायणी पुलबाट हामफालेकी एक महिलाको सशस्त्र प्रहरी बलले नदीमा बग्दै गरेको अवस्थामा सकुशल उद्धार गरेको छ ।

सोमबार साँझ चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुल्चोक स्थित नारायणी पुलबाट एक महिला नदीमा हामफालेर बग्दै गरेको अवस्थामा पुल्चोकमा तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।

ती महिला सोही महानगरपालिका–११ बसेनी बस्ने ३८ वर्षीया पार्वती सुनार रहेको र उनलाई उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro