site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गजल विवाद गर्ने विषय होइन (भिडियोवार्ता)

काठमाडौं । साहित्यकार गोपाल अश्क गजलसँगै विविध विधामा कलम चलाउँछन् । उनले गजल, कथा, कविता, लघुकथा, समालोचनाका अनेक पुस्तक पाठकसामु पस्किइसकेका छन् ।

४० को दशकदेखि उनी नेपाली र भोजपुरी भाषामा गजल लेखिरहेका छन् । आफ्नो एउटा भोजपुरी गजलमा भीम विरागले संगीत भरेको उनी सम्झिन्छन् ।

गजलको प्रसंगमा अश्क भन्छन्, “गजल विवाद गर्ने विषय होइन ।”

कुनै पनि विधामा हात हाल्दा थोरबहुत ज्ञान आवश्यक रहेको उनी बताउँछन् । “नेपाली गजलले पाउनुपर्ने सम्मान पाएको छैन,” उनी भन्छन् ।

गजलमा ‘प्रेमान्तर’ महाकाव्य लेखिसकेका अश्कसँग बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा गरिएको भिडियोवार्ता–


machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro