site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–२, बलाती बस्ने अन्दाजी ६० वर्षीय बलिराम थारुको मृत्यु भएको हो ।

आफ्नै घर नजिकै रहेको बारीमा जंगली हात्ती आएको र उक्त हात्ती धपाउने क्रममा बुधबार साँझ आक्रमणमा परेको प्रहरीले जनाएको छ ।

स्थानीयले खबर गरेपश्चात इलाका प्रहरी कार्यालय बग्नाह भुरिगाउ, बर्दियाबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धानको लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई जानकारी गराएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro