site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेब्रुअरी महिनामा विश्वभर १२ लाख ईभी बिक्री

काठमाडौं । गएको फेब्रुअरी महिनामा विश्वभर १२ लाखभन्दा बढी विद्युतीय सवारी (ईभी) बिक्री भएका छन् । चीनमा मात्रै ईभीको बिक्री ७६ प्रतिशतले बढेको छ ।

बेलायती बेञ्चमार्क कम्पनी रो मोसनका अनुसार ईभी र हाइब्रिड गाडीको यो बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो ।

अमेरिका र युरोपले चीनमा निर्मित ईभी ब्रान्डमाथि कडाइ गर्न थालेको छ । त्यसैले १२ लाखमध्ये एक तिहाई ईभी चीनमा बिक्री भएको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्यांक छ ।

चिनियाँ ईभी निर्माता बीवाईडीले अमेरिकी टेस्लालाई सन् २०२३ को चौथो त्रैमासिकमा कुल गाडी बिक्रीमा पछि पारेको थियो । चिनियाँ ईभीले विश्वभर आफ्नो बजार विस्तार गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro