site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेस्ट फाइनान्सको सीईओमा घर्ती

काठमाडौं । बेस्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बालनरसिंह (बीएन) घर्ती नियुक्त भएका छन् । सोमबार (फागुन २६) बसेको फाइनान्स सञ्चालक समितिको बैठकबाट घर्तीलाई चार वर्षका निम्ति सीईओमा नियुक्त गरिएको हो ।

घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । उनले लेखेको पछिल्लो पुस्तक ‘बैंकिङ अनुशासन’ले यो वर्षको सामना बैंकिङ पुरस्कार पाएको थियो ।

११ वर्षअघि उनी क्रिस्ट बैंकमा कामु सीईओको जिम्मेवारीमा थिए । उनले व्यवस्थापन विषयमा एमबीए गरेका छन् ।

घर्तीले सीईओका रूपमा सोमबारैदेखि कार्यभार सम्हालेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro