site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २,८०० विन्दु तल, १० अर्बको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४६.३३ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार २,८०० विन्दु माथि रहेको परिसूचक आज २,८०० विन्दु तल बन्द भएको हो ।

आज १० अर्ब नौ करोड ३६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस दिन २४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २१७ कम्पनीको सेयरमूल्य घटेको छ । छ्याङ्दी हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य स्थिर छ ।

गार्गियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता एक हजार ८३९ रुपैयाँ ४० पैसा कायम भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेका छन् ।  

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro